आजको मौसम

काठमाडौँ, ९ पौष । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु र कुहिरो लाग्ने छ । आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा मौसम…