८ लाखको धनमाल चोरी

काठमाडौँ, ७ पौष । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० रिगुवामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी प्रसाद घिमिरेको घरमा शनिबार साँझ चोर पसेर सुनका गरगहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरेर लगेको हो । घरमा कोही नभएको वा सुरक्षा कमजोरीको फाइदा उठाउँदै चोरले सुन र नगद हात पारेको…