गुल्मी, २९ माघ । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउँछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरूका लागि एम्बुलेन्स हाम्रा लागि निर्विकल्प यातायातको साधन हो । तर, गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफैं बिरामी पर्दा समस्या भएको छ । गुल्मीमा गुल्मी अस्पताल, रेडक्रस सोसाइटी, आशा अपाङ्ग…