आजको मौसम

काठमाडौँ, १० साउन । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशका केही भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भने…