बाली बिमाप्रति किसानको आकर्षण छैन

गलकोट, ८ साउन । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बिमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पुर्‍याएका खण्डमा बिमा गरेपछि सो बापतको रकम उपलब्ध हुन्छ ।   कृषि ज्ञान केन्द्र बागलुङले बाली बिमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्छ । बालीको सम्भावित क्षतितर्फ…