ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ, ५ साउन । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।  काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश–२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश…