एमाले नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टी होः ओली

काठमाडौ १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने उद्देश्यमा एकतावद्ध हुन सवैमा आह्वान गर्नुभएको छ । वसन्त पञ्चमी श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो । नेकपा ९एमाले० नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने…