भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद

धनगढी, २७ असार । कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको हो । बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो । बरामद गरिएको पेस्तोल आवश्यक कारबाहीका लागि…