काठमाडौँ, २७ पौष । पहाडी भू–भागमा आज बिहान आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ भने तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम…