मलेसियालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौ १५ असार । मलेसियामा जारी एसीसी इस्ट जोन यू(१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३।४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो ।…