डुबेर एक बालिका र एक युवतीको मृत्यु

बुटवल, १८ मंसिर । राप्ती नदीमा डुबेर एक बालिका र एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षीया कञ्चन थारूको नदीमा डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शव आइतबार बिहान ९ बजेपछि फेला…