वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न महानगरको आग्रह

काठमाडौँ, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ । वायुको खराब गुणस्तरका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले वायु प्रदूषण रोकथाम गर्नु पर्नेमा महानगरको जोड छ । काठमाडौँ उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण…