काठमाडौँ, १६ मंसिर । आज २०७९ साल मंसिर १६ गते शुक्रबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ । राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ । वृष : दिन राम्रो छ । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।बोल्दा ख्याल गर्नुहोला। शत्रु…