काठमाडौँ, २० जेठ । केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेष गरी तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (हिट वेभ) लाग्न सक्ने सम्भावना भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।…