काठमाडौँ, १२ जेठ । सामाजिक सञ्जालमा नाबालिगको सम्पादित तस्बिर राखेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर व्युरोले एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । पीडित नाबालिगले दिएको उजुरीका आधारमा अनुसन्धान गरी डोटीस्थित दिपायल सिलगढी नगरपालिका–१३ स्थायी घर भएका ३२ वर्षीय पदमबहादुर खड्कालाई काठमाडौँबाट बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका खड्कालाई शुक्रबार जिल्ला…