सुर्खेत, ८ जेठ । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । विशेष स्रोतको जानकारी पाएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर –१२ का १८ वर्षीय राजेश सोनी, ११ का ४० वर्षीय अब्दुल बक्स, सोही ठाउँका २७ वर्षीय स्नान बक्स र वडा नं.–१० बस्ने…