काठमाडौँ, ३० कार्तिक । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान केही भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली…