काठमाडौँ, २८ कार्तिक । ललितपुरको नख्खुमा एक बालुवा व्यवसायी मृत फेला परेका छन् । प्रहरी परिसर ललितपुरका अनुसार आइतबार रामेछाप घर भई नख्खुमा बालुवा व्यवसाय गर्दै आएका ३९ वर्षीय राजन बस्नेत मृत फेला परेका हुन् । मृतक बस्नेतको टाउकोमा गहिरो चोट लागेको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या गरिएको आशंका छ । शव शंकास्पद देखिएपछि…