एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या

काठमाडौँ, ६ जेठ । काठमाडौँमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर…