टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नुवाकोट, ४ जेठ । जिल्लाको बेलकोटगढी नगरपालिका–७, ठूलोखोला पुलमा बिहीबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार देवीघाटबाट काठमाडौँतर्फ आइरहेको बा ०३–००१ ख २५८४ नम्बरको टिपर र विपरीत दिशाबाट गइरहेको बा ०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुदा लिखु…