झापा, ३१ बैशाख । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट दुई जना महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो । त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध…