२० वटा स्कुल बस कारबाहीमा

काठमाडौँ, २२ कार्तिक । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा…