धनकुटा, २३ कार्तिक । धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ गैरीगाउँकाका ६२ वर्षीय भगीश्वर लिम्बुको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान भगीश्वरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । बिहान उठेर घरमा बसिरहेका बेला तेजबहादुरले पछाडिबाट धारिलो हतियारले आक्रमण गरेको प्रहरीले बताएको छ । आक्रमण पछि स्थानीयवासी भगीश्वरको उद्धारका लागि पुगेका…