दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

रुपन्देही, १७ कार्तिक । रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् । रुपन्देही प्रहरीका अनुसार कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर जबरजस्ती करणी गरेको आरोपमा सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीले…