काठमाडौँ, १६ कार्तिक । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्य बदलीदेखि सफा रहने जल तथा मौसम विज्ञान विभागकले जनाएको छ । विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ…