३२ जनामा कोरोना संक्रमण, ७ जना डिस्चार्ज

काठमाडौँ, ३० असोज । थप ३२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख १५१जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ सय ८८ जना रहेका छन । मन्त्रालयका अनुसार ७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८७ हजार ४५ जना रहेको छ…