विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

एजेन्सी, १३ बैशाख । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ । विद्युतीय सवारी साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँचवटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले…