सिभिल अस्पतालकी डाक्टर मृत फेला

काठमाडौँ, २६ असोज । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत फेला परेकी छन् । प्रहरीका अनुसार जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनी मृत फेला परेकी हून । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले…