आवधिक बालिका नेतृत्व पुरक प्रतिवेदन मस्यौदामाथि छलफल

काठमाडौँ, १२ बैशाख । किशोरीहरूले आफ्नै नेतृत्वमा संयुक्त राष्ट्र सङ्घीय बाल अधिकार सम्वन्धी महासन्धीको छैटौं, सातौं आवधिक बालिका नेतृत्व पुरक प्रतिवेदन मस्यौदामाथि छलफल गरिरहेका छन् । बालबालिकाको क्षेत्रमा काम गरिरहेका सङ्घ, संस्थाको सहयोगमा देशभरका किशोरीहरूलाई आफ्नो हक, अधिकार, दायित्व र राज्यले बालबालिकाको क्षेत्रमा बनाउनुपर्ने नीति कार्यान्वयनको पाटोलाई मिहिन ढङ्गले छलफल गरी सो पुरक प्रतिवेदन तयार…