नेपाललाई मल र गहुँ उपलब्ध गराउन रुस सकरात्मक

काठमाडौ ८ वैशाख । रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार नेपालमा लामो समय देखि मलको अभाव झेलिरहेको अधस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध…