सर्लाही, २५ असोज । सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुलनजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको जनाइएको छ । सोमबार साँझ करिब सवा ६ बजे प्रदेश २–०३–००१…