अनुमति बिना मनोरञ्जनात्मक कार्यक्रम गरेको भन्दै ३ जना पक्राउ

कैलाली, २१ असोज । कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले अनुमति विना कार्यक्रम गरेको र दुई सुरक्षाकर्मीलाई कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिविरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय…