अमेरिकामा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

काठमाडौँ, २२ असोज । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ । नेपालीको मूलका भुपेन उप्रेतीको गत बिहिबार दिउँसो उनको मृत्यु भएको थियो । सुन्दरहरैचा नगरपालिका ७ मोरङ गोठ गाउँका उप्रेती हाल अमेरिकाको भर्जिनियाको मनाससमा परिवारसँग बस्दै आएका थिए । विगत साढे ४ वर्षदेखि उनी एबिसी पसलका व्यवस्थापक रुपमा…