आजको राशिफल

काठमाडौँ, १ बैशाख । आज २०८० साल वैशाख १ गते शुक्रबारको राशिफल । मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। जीवनमा उत्साह आउनेछ । वृषः दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले…