आजको मौसम

काठमाडौँ, २७ चैत । पछिल्लो केही समययता देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भागमा आज वर्षा हुने भएको छ । तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया…