काठमाडौँ, १३ असोज । आज २०७९ साल असोज १३ गते बिहीबारको राशिफल । मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ । वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ । मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ । कर्कट : प्रतिस्पर्धी सक्रिय…