थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना डिस्चार्ज

काठमाडौँ, २२ चैत । पछिल्लो २४ घण्टामा थप ९८ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १६ सय ५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३२२ जना रहेका छन । मन्त्रालयका अनुसार २८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९…