१४ वटा पदयात्राका क्षेत्र तोकेर टिप्सको मापदण्ड लागू

काठमाडौँ, १९ चैत । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् । नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा…