आजको राशिफल

काठमाडौँ, १२ चैत । आज २०७९ साल चैत १२ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ । कार्य सफल हुनेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। वृष : बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। मिथुन : दिन राम्रो छ…