काठमाडौँ, २४ भदौ । काठमाडौँको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार गएराति प्रदेश ३ ०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएदा मोटरसाइकल चालक काठमाडौं वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि…