आजको राशिफल

काठमाडौँ, १० भदौ । आज २०७९ साल भदौ १० गते शुक्रबारको राशिफल । मेष: मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। वृष: आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मिथुन : रोकिएका र अधुरा…