काठमाडौँ, १५ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभावले वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसारदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि…