‘अफसिजन’ मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

सोलुखुम्बु, ३० साउन । अफसिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका छन । गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा…