२६३ जनामा कोरोना संक्रमण, ५०१ जना डिस्चार्ज

काठमाडौँ, २८ साउन । थप २६३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार ७ सय २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३४ जना रहेका छन । मन्त्रालयका अनुसार ५०१ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…