स्याङ्जा, २६ साउन । वालिङ नगरपालिका–९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । आज बिहान वालिङ–१३ स्थित गहाखोला सडकम उनी मृत अवस्थामा फेला परेका हुन् । श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए । सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग १६ प ५४६१…