९१२ जनामा कोरोना संक्रमण, ३७० जना डिस्चार्ज

काठमाडौँ, २० साउन । थप ९१२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८९ हजार ३ सय ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० जना रहेका छन । मन्त्रालयका अनुसार ३७० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…