गुण्डारहित बनाउन कास्की प्रहरी प्रमुख राना आक्रमक, एकै सातामा १५ टोलेगुन्डा पक्राउ (नामसहित)

असार २५, पोखरा । कास्की प्रहरी प्रमुखको रुपमा गएका ओम बहादुर रानाले पोखरालाई गुण्डा रहित बनाउने उद्घोषका साथ आक्रमक रुपमा प्रस्तुत हुँदै उनको नेतृत्वको प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न ब्याक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो ।…