काठमाण्डौ,१९ साउन । उडेको केही समयमा नै इन्जिनबाट धुवाँ निस्किएपछि बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः नेपालगन्ज विमानस्थल फर्काइएको छ । चालक दलसहित ७९ जना लिएर उडेको ९ एन( एएनएफ जहाजमा १० माइल उडेपछि जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको र आपत्कालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार…