सिरहा, १३ साउन । सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीका अनुसार ती किशोरीलाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको हो । सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान…