थप ७१० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, १२ साउन । थप ७१० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८५ हजार ४ सय १७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४२ सय ३६ जना रहेका छन । मन्त्रालयका अनुसार २१५ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६९…